गहुँ अभावका कारण गहुँ मिल बन्द हुने अवस्था छ ।

गहुँ अभावका कारण गहुँ मिल बन्द हुने अवस्था छ ।
January 17, 2023

गहुँ अभावका कारण गहुँ मिल बन्द हुने अवस्था छ । 

  • नेपालमा गहुँ नपाएको २-३ हप्ता भयो
    उद्योगपतिको स्थिति कमजोर छ ।
  • गहुँ अभाव र माग बढेपछि गहुँ र गहुँको उत्पादन मैदा आटा चोकर सुजीको मूल्य बढेको हो ।
  • गैरकानूनी बाटोबाट गहुँ आउने सीमानामा गृहमन्त्रीले कडाइ गरेका छन् ।
    भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ जसबाट हाम्रो कृषि आयातमा आधारित देशहरू प्रभावित छन्।
  • भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको मूल्य ३५ बाट ६५ रुपैयाँ प्रति केजी पुगेको छ ।
  • त्यस्तै मैदा, आटाको मूल्य पनि प्रतिकिलो ४०–४५ रुपैयाँदेखि ८०–८५ रुपैयाँसम्म बढेको छ ।
  • चोकरको मूल्य १०–१५ रुपैयाँले बढेको छ  ।
  • हामी दिन प्रति दिन मूल्य वृद्धि, देखिरहेका छौं  ।
  •  

For More NEW UPDATES