नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा ३.३९ प्रतिशतले कम वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
पाँच महिनाको अवधिमा हजारौं वस्तु आयात गर्दा ४ अर्ब रुपैयाँमाथिको २५ वस्तु आयात गरेको छ ।
यी हुन ४ अर्बमाथि आयात भएका वस्तु:
Ads