blogs Blogs

August 2, 2023
मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ। उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन।
August 1, 2023
केहिदिनअघि मात्रै भारतले बासमती बाहेकको सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाउने घोषणा गर्यो । यसको असर विश्वबजारमा देखिने विज्ञहरु बताउँदै आएका छन् । विश्वभर चामल निर्यात गर्ने प्रमुख देशमध्ये भारतले नै आफ्नो देशमा उत्पादन कम हुँदा मुद्रास्फितिलाई नियन्त्रण गर्न भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा पनि यसको ठूलो असर पर्ने विज्ञहरु बताउँदै आएका छन् ।
July 31, 2023
भारतले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ४ साउनदेखि बासमतीबाहेकको चामल निर्यातमा रोक लगाएपछि सरकारले आपूर्ति व्यवस्था बिथोलिनसक्ने निष्कर्ष निकालेको छ ।
July 29, 2023
अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ ।
July 28, 2023
काठमाडौं। व्यावसायिक घराना गोल्छा परिवार र विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लिलामी भएको छ। श्रीराम सुगर मिल्सको मेसिनरी उपकरण रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले सकारेको हो।
July 25, 2023
साढे ३ खर्बको पेट्रोलियम पदार्थ आयात हुँदा कार्पेट र पाम तेल निर्यात धेरै
July 20, 2023
भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।
July 19, 2023
झापा। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ।
July 18, 2023
एक वर्षमा ४३८ उद्योग दर्ता आर्थिक मन्दीकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले बताए।
July 17, 2023
चालु आर्थिक वर्षको ११ महिनामै ५ चामल उत्पादन उद्योगमा लगानी प्रतिबद्धता आएको छ।
July 16, 2023
काठमाडौं। आर्थिक वर्षको अन्तिम दिनआइतबार भन्सार विभागको सर्भरमा घण्टौं समस्या आउँदा भन्सार कार्यालयहरुको असुली प्रभावित बनेको छ।
July 16, 2023
काठमाडौं। सरकारले नयाँ आर्थिक वर्ष २०८०/८१ बाट हवाई भाडादरमा मूल्‍य अभिवृद्धि कर लागू गर्ने निर्णय गरेअनुसार सोमबारदेखि नयाँ भाडादर लागू हुने भएको छ। वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले विज्ञप्ति जारी गर्दै सोमबारबाट मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू गर्ने जनाएको छ।