blogs Blogs

July 16, 2023
काठमाडौं। आर्थिक मन्दीका कारण कमर्सियल गाडी बिक्रीमा ८० प्रतिशतसम्म गिरावट आएको छ। आर्थिक मन्दीसँगै विकास खर्च, घरायसी निर्माणदेखि ढुवानी व्यापारसम्म प्रभावित भएका कारण बिक्रीमा ठुलो गिरावट आएको हो।
July 14, 2023
विराटनगर। साउनदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपर्ने भन्दै सूचना प्रकाशित गरेपछि व्यवसायीहरू अन्योलमा परेका छन्।
July 12, 2023
काठमाडौं। शिवशिखर सहकारीलाई ऋण दिने बैंकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई विवरण दिन अटेर गरेका छन्। सिआइबीले असार १९ गते विभिन्न ६ बैंकलाई लिखित पत्राचार गर्दै शिवशिखर सहकारीलाई दिएको ऋण विवरण मागेको थियो।
July 10, 2023
सीआईबीको अनुसन्धानले शिवशिखर सहकारी संस्थाको देशभरका शाखाबाट संकलन भएको रकम सञ्चालक केदारनाथ शर्माले आफ्नो कम्पनीमा सारेर कम्तीमा ६ अर्ब २५ करोड रुपैयाँ अपचलन गरेको देखाएको छ । त्यसबाहेक थप ६ अर्ब उनले भारत र म्यानमारमा पलायन गराएको अनुसन्धानबाट खुलेको छ ।
July 9, 2023
२२ असार, काठमाडौं । १ साउन २०८० देखि उपभेक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने भएको छ ।
July 3, 2023
काठमाडौं- आज २० औँ राष्ट्रिय धान दिवस, ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित देशैभर रोपाइँको उल्लासमा मनाइँदै छ। धानको उत्पादन १० प्रतिशतले वृद्धि हुँदा राष्ट्रिय आयमा नै एक प्रतिशतको वृद्धि हुन्छ। यसबाटै हाम्रो प्रमुख खाद्यान्न बाली धानको महत्व प्रष्ट हुन्छ।
July 2, 2023
जेठ १५ गते बजेट भाषणमार्फत अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशबाट आयात हुने तयारी वस्तु बजारमा पठाउँदा आयातकर्ता र वितरकको विवरणमा प्याकेटमै उल्लेख गर्ने व्यवस्था गर्ने घोषणा गरे ।
June 27, 2023
१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ ।
June 23, 2023
कुनै पनि व्यक्तिले २०–२२ वर्ष बिताउँछ भने पक्कै पनि आफ्नो पेसामा उसले राम्रै प्रगति गरेकै हुन्छ ।
June 6, 2023
चामल उत्पादन गर्ने जयश्री फुड्सले एकैवर्ष झण्डै ३ अर्ब रुपैयाँको कारोबार गरेको छ। भान्साघर, मंगलमलगायतका ब्राण्डका चामल बिक्री गर्ने कम्पनीले २०२१/२२ मा २ अर्ब ९८ करोडको व्यापार गरेको छ।
June 6, 2023
काठमाडौं। वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेको छ।
May 22, 2023
यस वर्ष मुलुकमा चिनीको आयात अस्वाभाविक रूपमा घट्यो। गत वर्ष हरेक दिन औसतमा ३१२ टन चिनी भित्रिने गरेकोमा अहिले ९८ टन मात्र आइरहेको छ।