Business Blogs

May 22, 2023
यस वर्ष मुलुकमा चिनीको आयात अस्वाभाविक रूपमा घट्यो। गत वर्ष हरेक दिन औसतमा ३१२ टन चिनी भित्रिने गरेकोमा अहिले ९८ टन मात्र आइरहेको छ।
April 2, 2023
गत वर्ष निर्यात भएका वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा तेलको छ । तर, यो वर्ष उक्त हिस्सा घटेर २२ प्रतिशतमा झरेको छ ।
April 2, 2023
सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी १० अर्ब ६९ करोड ५० लाख रहेको थियो । सन् २०२२ मा उक्त आम्दानी बढेर १३ अर्ब बढी पुगेको हो ।
March 5, 2023
कम्पनीले सन् २०२० मा १ अर्ब २४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
March 2, 2023
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात गरिएको छ ।
March 2, 2023
कम्पनीले सन् २०२१ मा १० अर्ब ६५ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
February 21, 2023
भारतमा सन् २०२०/२१ मा १२ करोड ४३ लाख टन, सन् २०१९/२० मा ११ करोड ८ लाख टन, सन् २०१८/१९ मा ११ करोड ६ लाख टन र सन् २०१७/१८ मा ११ करोड २७ लाख टन चामल उत्पादन गरेको थियो ।
February 21, 2023
अहिले एक सय भारतीय रुपैयाँ (भारु) को कति नेपाली रुपैयाँ (नेरु) हुन्छ ? सबैको जवाफ हुन्छ, १ सय ६० रुपैयाँ । हुन पनि हो, नेपाल र भारतबीचको स्थीर विनिमय दर (पेग) नै त्यही हो ।
February 20, 2023
नेपालीको सबैभन्दा प्रमुख खाधान्नको रुपमा रहेको चामलको भाउ पछिल्लो समय बजारमा छोइनसक्नु छ
February 15, 2023
डाबर नेपालले उक्त कार्यालयमा गत माघ १९ गते १० टन सुकुमेल प्रति किलो साढे ५ डलरमा आयात गरिएको कागजात दर्ता गरेको थियो।
February 15, 2023
Pump jacks operate at sunset in an oil field in Midland, Texas U.S. August 22, 2018. REUTERS/Nick Oxford