Feed Blogs

November 28, 2023
‘दानाको मागमा उल्लेखनीय रूपमा कमी आएपछि प्रत्येक उद्योग हप्तामा ३ दिन, त्यो पनि ८ घण्टा मात्र सञ्चालनमा छन्। कतिपय उद्योगहरू बैंकको लिलामीमा चढ्न थालेका छन्।’
November 1, 2023
Maize: Daily increase of Rs.10/q, Compared to last year, this year there was more maize production. > New maize has no moisture content, maize is shiny and overall quality is good.
September 14, 2023
भारतबाट विभिन्न किमिसका खाद्यान्न, गेडागुडी तथा जनावर दाना आयात गरेर नेपालमा बेच्ने बालाजी इन्टरप्राइजेज प्रालिको व्यापारमा वृद्धि भएको छ ।
August 24, 2023
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।
July 10, 2023
सीआईबीको अनुसन्धानले शिवशिखर सहकारी संस्थाको देशभरका शाखाबाट संकलन भएको रकम सञ्चालक केदारनाथ शर्माले आफ्नो कम्पनीमा सारेर कम्तीमा ६ अर्ब २५ करोड रुपैयाँ अपचलन गरेको देखाएको छ । त्यसबाहेक थप ६ अर्ब उनले भारत र म्यानमारमा पलायन गराएको अनुसन्धानबाट खुलेको छ ।
July 3, 2023
काठमाडौं- आज २० औँ राष्ट्रिय धान दिवस, ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित देशैभर रोपाइँको उल्लासमा मनाइँदै छ। धानको उत्पादन १० प्रतिशतले वृद्धि हुँदा राष्ट्रिय आयमा नै एक प्रतिशतको वृद्धि हुन्छ। यसबाटै हाम्रो प्रमुख खाद्यान्न बाली धानको महत्व प्रष्ट हुन्छ।
June 30, 2023
काठमाडौं । मैदा बेच्ने एसआर फुड्स प्रालिले ९ महिनाको अवधिमा ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८९ करोड रुपैयाँको व्यापार गरेको हो ।
June 23, 2023
कुनै पनि व्यक्तिले २०–२२ वर्ष बिताउँछ भने पक्कै पनि आफ्नो पेसामा उसले राम्रै प्रगति गरेकै हुन्छ ।
February 20, 2023
नेपालीको सबैभन्दा प्रमुख खाधान्नको रुपमा रहेको चामलको भाउ पछिल्लो समय बजारमा छोइनसक्नु छ
February 13, 2023
Russia has followed through on threats to retaliate against sanctions, but the Kremlin’s sound and fury masks a more complex reality.
February 9, 2023
शिखर ग्रुपको लगानी रहेको शिव शिखर एग्रोले सन् २०२२ मा २ अर्ब ४६ करोड २० लाख बराबरको कारोबार गरेको छ ।
February 2, 2023
कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा १ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।