‘दानाको मागमा उल्लेखनीय रूपमा कमी आएपछि प्रत्येक उद्योग हप्तामा ३ दिन, त्यो पनि ८ घण्टा मात्र सञ्चालनमा छन्। कतिपय उद्योगहरू बैंकको लिलामीमा चढ्न थालेका छन्।’
Maize: Daily increase of Rs.10/q, Compared to last year, this year there was more maize production.
> New maize has no moisture content, maize is shiny and overall quality is good.
सीआईबीको अनुसन्धानले शिवशिखर सहकारी संस्थाको देशभरका शाखाबाट संकलन भएको रकम सञ्चालक केदारनाथ शर्माले आफ्नो कम्पनीमा सारेर कम्तीमा ६ अर्ब २५ करोड रुपैयाँ अपचलन गरेको देखाएको छ । त्यसबाहेक थप ६ अर्ब उनले भारत र म्यानमारमा पलायन गराएको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं- आज २० औँ राष्ट्रिय धान दिवस, ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित देशैभर रोपाइँको उल्लासमा मनाइँदै छ। धानको उत्पादन १० प्रतिशतले वृद्धि हुँदा राष्ट्रिय आयमा नै एक प्रतिशतको वृद्धि हुन्छ। यसबाटै हाम्रो प्रमुख खाद्यान्न बाली धानको महत्व प्रष्ट हुन्छ।
काठमाडौं । मैदा बेच्ने एसआर फुड्स प्रालिले ९ महिनाको अवधिमा ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८९ करोड रुपैयाँको व्यापार गरेको हो ।