Food Blogs

January 17, 2023
गहुँ अभाव र माग बढेपछि गहुँ र गहुँको उत्पादन मैदा आटा चोकर सुजीको मूल्य बढेको हो ।
January 9, 2023
यी दुई देशको निर्यात हिस्सा निकै ठूलो भएकाले द्वन्द्वका कारण आयात तथा निर्यातको विश्वव्यापी चक्रमा प्रभाव पारेको छ ।
January 9, 2023
उद्योगीका अनुसार खाद्यान्न माग ४० प्रतिशतसम्म घटेको थियो। ‘यसको अर्थ व्यक्तिले खान छाडेका होइनन्,’ अग्रवालले भने, ‘भारतीय बजारबाट आवश्यक वस्तु सहजै नेपाल भित्रिने र माग पूरा हुने गरेकाले नेपाली उत्पादन थन्किएको हो।’
January 5, 2023
देशलाई नै ब्रोइलर कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाएका पोल्ट्री व्यवसायीले कोरोना महामारी र त्यसपछिको गलत सरकारी नीतिको सिकार भएको बताएका छन् ।
January 5, 2023
चिनी बिक्री ह्वात्तै बढ्न थालेसँगै उद्योगीले किसानको भुक्तानीमा विलम्ब गरेका थिएनन्। यो दुई वर्षबीचमा चिनी उद्योगीले उखु किसानलाई समयमै भुक्तानी गरेका थिए।
January 4, 2023
नेपाली भान्सामा बढी खपत हुने चामल, दाल, गेडागुडीलगायत अन्य अधिकांश खाद्यान्नको हरेक वर्ष मूल्य वृद्धि भइरहेको छ ।
January 4, 2023
डाबरको बजार पुँजीकरण बढेर ९ खर्ब ९५ अर्ब २८ करोड भारू पुगेको छ। डाबर भारत र नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) कम्पनी हो।
January 4, 2023
Jeera Reached from Five Hundred Per kg to Six Hundred Fifty Rupees per kg in the Birgunj Market
January 3, 2023
गोल्छा अर्गनाइजेनद्वारा सञ्चालित कम्पनीको अध्यक्ष लक्मान्य गोल्छा हुन् । कम्पनीले सन् २००१ देखि धान प्रशोधन गरी चामल, हुलास मैदा, सोजी, दाल, आँटा, पिठो, हुलास भुजा बिक्री वितरण गर्दै आएको छ ।
January 2, 2023
धानको सिजनमा नै कृषिप्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई जिस्काइरहेको छ ।
December 31, 2022
A brief ban on Indonesian edible oil exports shook markets and made existing supply issues worse,but it also resulted in a huge increase in domestic inventory.
December 30, 2022
चालु आर्थिक वर्षको पहिलो ५ महिनाकै तथ्यांक हेरौं न, निर्यातको तुलनामा ८ गुणाले बढी मुसुरो दाल आयात भएको छ