Food Blogs

June 6, 2023
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘करेन्ट’ र ‘लाली’ लगायतका विभिन्न ब्रान्डमा चाउचाउको उत्पादन गर्दै आएको यशोदा फुड्स प्रा.लि.ले कपिलवस्तुको चनौटामा अर्को उद्योग सञ्चालनमा ल्याउने भएको छ।
June 6, 2023
चामल उत्पादन गर्ने जयश्री फुड्सले एकैवर्ष झण्डै ३ अर्ब रुपैयाँको कारोबार गरेको छ। भान्साघर, मंगलमलगायतका ब्राण्डका चामल बिक्री गर्ने कम्पनीले २०२१/२२ मा २ अर्ब ९८ करोडको व्यापार गरेको छ।
June 6, 2023
काठमाडौं। बजेट आएपछि शिवशक्ति समूहबाट उत्पादित खानेतेल किन्न बिक्रेताले गरेको सम्झौता धमाधम रद्द हुन थालेको छ। यो समूहबाट फेमली तोरीको तेल, सनफ्लवार तेल र शक्ति सोयाविन तेल उत्पादन हुँदै आएको छ।
May 22, 2023
यस वर्ष मुलुकमा चिनीको आयात अस्वाभाविक रूपमा घट्यो। गत वर्ष हरेक दिन औसतमा ३१२ टन चिनी भित्रिने गरेकोमा अहिले ९८ टन मात्र आइरहेको छ।
April 2, 2023
गत वर्ष निर्यात भएका वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा तेलको छ । तर, यो वर्ष उक्त हिस्सा घटेर २२ प्रतिशतमा झरेको छ ।
March 5, 2023
कम्पनीले सन् २०२० मा १ अर्ब २४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
March 2, 2023
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात गरिएको छ ।
February 20, 2023
नेपालीको सबैभन्दा प्रमुख खाधान्नको रुपमा रहेको चामलको भाउ पछिल्लो समय बजारमा छोइनसक्नु छ
February 15, 2023
डाबर नेपालले उक्त कार्यालयमा गत माघ १९ गते १० टन सुकुमेल प्रति किलो साढे ५ डलरमा आयात गरिएको कागजात दर्ता गरेको थियो।
February 15, 2023
A combine deposits harvested wheat in a tractor trolley at a field on the outskirts of Ahmedabad, India, March 16, 2022
February 15, 2023
Pump jacks operate at sunset in an oil field in Midland, Texas U.S. August 22, 2018. REUTERS/Nick Oxford