Nepali News Blogs

May 3, 2024
विराटनगर। भारतीय सीमा जोडिएको जनकपुरमा ठूलठूला माछापोखरी छन्। ती माछापोखरीमा भुरा हालेको देखिएको छैन। तर, ती माछापोखरीले हरेक वर्ष हजारौं किलो माछा बिक्री गरिरहेको छन्। यो कसरी सम्भव भयो ?
April 24, 2024
म ५४ दिनदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छु। मेरो श्रीमती सावित्री, छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र भतिजी सरलामाथि पक्राउ आदेश छ।
January 31, 2024
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि पाकिस्तानलाई ठूलो फाइदा भएको छ। पाकिस्तानको चामल निर्यात यस वर्षको जुनसम्ममा रेकर्डस्तरमा पुग्ने सम्भावना छ।
December 27, 2023
नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।
December 26, 2023
विराटनगर। भारतबाट नेपालका व्यवसायीले ६५ हजार टन मोटा चामल आयात गर्न पाउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट नेपाली व्यवसायीले मोटा चामल आयात गर्न पाउने जानकारी गराएको हो।
December 17, 2023
एक महिना अघि मात्र जिरा मसिनो चामलको मूल्य 2000 बाट अहिले 2200 सम्म पुगेको छ
December 16, 2023
बारामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव  पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ ।
December 11, 2023
उद्योगीले मंसिरको दोस्रो सातादेखि नेपालका दुई मुख्य नाका वीरगंज र विराटनगरबाट धानको आयात सुरु गरेका हुन्।विराटनगर भन्सारका प्रमुख ज्ञानेन्द्रराज ढकालले भारतबाट एक हप्तादेखि धानको आयात हुन थालेको पुष्टि गरे।
December 8, 2023
31 मार्च 2024 तक की अवधि के लिए ऐसे पीली मटर के आयात पर एमआईपी शर्त और बंदरगाह प्रतिबंध भी लागू नहीं होंगे।
December 8, 2023
2023~24 में गन्ने के रस और चीनी सिरप से इथेनॉल उत्पादन पर प्रतिबंध लगाया गया है।
December 8, 2023
भारत ने 8 दिसंबर, 2023 से प्याज के निर्यात पर प्रतिबंध लगा दिया है।